व्यापारीले टुक्रा टुक्रा पार्नबाट बचेको एक सरकारी कारखाना
काठमाण्डौ । वीरगंजमा रहेको सरकारी स्वामित्वको कृषि औजार कारखाना सञ्चालनका लागि ३ उपसमिति गठन भै काम शुरु भएको छ । समितिलाई १ महिना भित्रमा प्रतिवेदन वुझाउने जिम्मेवारी दिइएको छ । यो संगै सरकारी स्वामित्वको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको प्रक्रिया सुरु भएको छ । कारखाना सञ्चालनका लागि अर्थ मन्त्रालयद्धारा गठित समितिको यही कार्तिक ६ गते वीरगञ्जमा बसेको बैठकले कारखाना सञ्चालनका लागि आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ । बैठकले ३० वर्षदेखि बन्द रहेको कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, र भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न … Continue reading व्यापारीले टुक्रा टुक्रा पार्नबाट बचेको एक सरकारी कारखाना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed