२६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
जस अनुसार अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलरको भाउ घट्यो, अमेरिकी डलर स्थीर रहेकाे छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ घटबढ भएको छैन । हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसामा स्थीर छ ।
युरोपियन युरोमा भने सामान्य घटबढ भएको छ । आज एक युरोको खरिदर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा छ । हिजो एक युरोको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा थियो ।
युके पाउण्ड स्टर्लिङको मूल्य पनि आज सामान्य घटबढ भएको छ । आज पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा कायम भएको छ । हिजो पाउण्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा थियो ।
आज अष्ट्रेलियन डलर भने घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा तोकिएको छ । हिजो अष्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा थियो ।
क्यानेडियन डलर पनि आज हिजोको तुलनामा घटेको छ । आज क्यानेडियन डलर एकको खरिदर ९९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०० रुपैयाँ २८ पैसा तोकिएको छ । हिजो क्यानेडियन डलर एकको खरिदर ९९ रुपैयाँ ९० पैसा र बिक्रीदर १०० रुपैयाँ ३४ पैसा तोकिएको छ ।
सिङ्गापुर डलर पनि घटेको छ । आज सिंगापुर डलर एकको खरिदर १०६ रुपैयाँ २ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । हिजो सिंगापुर डलर एकको खरिदर १०६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ७७ पैसा थियो ।
जापानी येनको भाउ हिजोको तुलनामा सामान्य घटबढ भएको छ । आज जापानी येन १० को खरिदर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । हिजो जापानी येन १० को खरिदर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा थियो ।
चिनियाँ युआनको मूल्य आज घटेको छ । आज चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा तोकिएको छ । हिजो चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा थियो ।
साउदी अरेबियन रियालको विनिमय दर भने स्थीर छ । हिजो जस्तै आज पनि साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
कतारी रियालमा भने आज सामान्य घटबढ देखिएको छ । आज कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा छ । हिजो कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा थियो ।
केन्द्रीय बैंकका अनुसार थाइ भाटको मूल्य हिजोको तुलनामा आज घटेको छ । आज थाइ भाट एकको खरिदर ४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । हिजो थाइ भाट एकको खरिदर ४ रुपैयाँ १९ पैसा र बिक्रीदर चार रुपैयाँ २१ पैसा थियो ।
युएई दिरामको विनिमय दर भने हिजोको भन्दा परिवर्तन छैन । हिजो जस्तै आज पनि युएई दिराम एकको खरिदर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
मलेसियन रिङ्गेटको भाउ भने हिजोको तुलनामा आज घटेको छ । आज मलेसियन रिङ्गेट एकको खरिदर ३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा छ । हिजो मलेसियन रिङ्गेट एकको खरिदर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा थियो ।
साउथ कोरियन वनमा भने सामान्य घटबढ छ । आज साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ५ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा कायम भएको छ । आज साउथ कोरियन वन एक सयको खरिद १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा थियो ।
स्वीडिस क्रोनरको विनिमय दर भने आज घटेको छ । आज स्वीडिस क्रोनर एकको खरिदर १४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४ रुपैयाँ २४ पैसा छ । हिजो स्वीडिस क्रोनर एकको खरिदर १४ रुपैयाँ २५ पैसा र बिक्रीदर १४ रुपैयाँ ३१ पैसा थियो ।
डेनिस क्रोनरको भाउ पनि आज घटेको छ । आज डेनिस क्रोनर एकको खरिदर २० रुपैयाँ ८९ पैसा र बिक्रीदर २० रुपैयाँ ९८ पैसा छ । हिजो डेनिस क्रोनर एकको खरिदर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ २ पैसा थियो ।
हङकङ डलरको विनिमय दरमा भने परिवर्तन छैन । राष्ट्र बैंकले हिजो जस्तै आज पनि हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७ रुपैयाँ ५० पैसा तोकेको छ ।
कुवेती दिनार भने आज घटेको छ । आज कुवेती दिनार एकको खरिदर ४४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपैयाँ ४१ पैसा छ । हिजो कुवेती दिनार एकको खरिदर ४४६ रुपैयाँ ७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ३ पैसा थियो ।
बहराइन दिनारमा आज सामान्य घटबढ छ । आज बहराइन दिनार एकको खरिदर ३६२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २२ पैसा छ । हिजो बहराइन दिनार एकको खरिदर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा थियो ।
ओमनी रियाल भने हिजोको तुलनामा घटेको छ । आज ओमानी रियाल एकको खरिदर ३५५ रुपैयाँ ७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ६३ पैसा छ । हिजो ओमनी रियाल एकको खरिदर ३५५ रुपैयाँ ९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ६४ पैसा थियो ।
भारतीय रुपैयाँ एक सयको खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
मा प्रकाशित