१६ भदाै काठमाण्डाै । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोसी बाढीले बगाएकामध्ये अहिलेसम्म ९८७ जनाको शव फेला परेको छ।
आज मंगलबार बिहान ९ बजेसम्मको विवरणअनुसार अझै ३ हजार ९१६ जना बेपत्ता छन्।