कुँवर र खत्री सचिवमा बढुवा

आर्थिक परिवेश

 २५ भदाै, काठमाडौँ । सरकारले सहसचिवद्वय विनोदकुमार कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको छ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

कुँवरलाई लुम्बिनी प्रदेशको प्रमुख सचिव र खत्रीलाई सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनु भयाे ।

मा प्रकाशित