१८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बजेट आयाे

आर्थिक परिवेश

१५ जेठ, काठमाडौ ।  संघीय सरकारले आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैया बराबरको बार्षिक आयव्यवको विवरण बजेट ल्याएको छ ।

संसदको आजको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्ततु गर्दै अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत बजेटका लागि चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड , पूजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वितीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रकम निनियोजन गरेको बताउनु भयो ।

प्रस्ततु बजेटको कुल विनियोजीत रकम मध्ये चालुतर्फ ६१.३१ प्रतिशत, पुजीगततर्फ १८.९४ प्रतिशत र वितीय व्यवस्थापनतर्फ १९.७४ प्रतिशत रकम विनियोजन भएको छ ।

मा प्रकाशित