सुनकाे मुल्य ताेलामा १४ सयले बढ्याे

आर्थिक परिवेश

१६ माघ   काठमाडौँ  ।   नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य वृद्धि भएको छ । बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी  चाँदी प्रतितोला १ हजार ८५५ मा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ५९ हजार २ सयमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० सय रुपैयाँमा कारोबार भएको थियो । १ हजार ८ सय ८५० रुपैयाँमा कारोबार भएको थियो ।

मा प्रकाशित