
११ पुष काठमाण्डाै । नवनियुक्त मन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिनु भएकाे छ।
शुक्रबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएकाे हाे ।
यसअघि प्रधानमन्त्री कार्कीले शर्मालाई मन्त्री नियुक्त गरेर परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिनु भएकाे थियाे । नवनियुक्त मन्त्री शर्माले शुकंवार नै परराष्ट मन्त्रालयमा पद बहाली गर्नु भएकाे छ ।
मा प्रकाशित