
१९ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश शनिवार जारी गर्नु भएकाे छ ।
शनिवार स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी भएको हुन् ।
राष्ट्रपति पौडेलले यसअघि सहकारी र सार्वजनिक खरिद सम्बन्धी अध्यादेश गरी ३ अध्यादेश जारी गर्नु भएकाे छ । याे सगै सरकारले पेश गरेका विभिन्न छ वटा अध्यादेश
जारी भएका छन् ।
