स्कटल्यान्ड ६ विकेटले पराजित नेपाल पाँचौँ स्थानमा

आर्थिक परिवेश

०४ जेठ, काठमाडौँ ।    आइसिसी विश्वकप लिग–२ अन्तर्रगत आज भएको खेलमा नेपालले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेसँगै लिगमा २७ खेलबाट २२ अङ्क बनाएको नेपाल पाँचौँ स्थानमा उक्लिएको छ । नेपाल यसअघि सातौं स्थानमा थियो ।

त्यसका  लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८.१ ओभरमा चार विकेटको क्षतिमा एक सय ९९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

मा प्रकाशित