
१२ कार्तिक, काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा नेपालमा १६ अर्ब रूपैया भन्दा बढीको विदेशी लगानीकाे लागि प्रतिबद्धता आएको छ ।
चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा ४ सय २२ परियोजनामार्फत १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रूपैया बराबरकाे लगानी प्रतिबद्धता आएको हो ।
त्यस्तै, ऊर्जामूलक क्षेत्रमा ४ अर्ब लगानी आउँदा सेवा क्षेत्रमा ३३ परियोजनामार्फत तीन अर्ब ५७ करोड ५४ लाख ३८ हजार रूपैया बराबरकाे लगानी प्रतिबद्धता आएको छ ।
कृषिमूलक उद्याेगका लागि भने दुई परियोजनामा मात्प्रर लगानी तिबद्धता आएको छ । कृषिमूलक परियोजनाका लागि ४ करोड लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ ।
मा प्रकाशित