सुनको मूल्य तोलामा  दुई हजार रुपैयाले बढ्याे

आर्थिक परिवेश

 २३ कार्तिक काठमाडौँ  ।   नेपाली बजारमा शुक्रवार  छाप भएकाे बजारमा आज सुनको मूल्य तोलामा  दुई हजार रुपैयाले बढेको छ ।

बिहिवार नेपाली बजारमा सुनकाे मुल्य ४ हजार रुपैयाले घटेकाे थियाे  ।

बिहीबार प्रतितोला  एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छाप भएकाे सुन शुक्रवार  एक लाख ६६ हजार पाँच सय रुपैयामा काराेवार भएकाे छ ।

यस्तै, यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाले बढेको छ । बिहीबार प्रतितोला  एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी शुक्रवारका  लागि भने  एक हजार नौ सय ८० निर्धारण भइ काराेवार भएको छ ।

मा प्रकाशित