२७ मंसिर, काठमाडौं । नेपाली बजारमा पछिल्लाे चार दिनमा सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिनको तुलनामा भने बिहीबार मूल्य स्थिर हो । बिहिवार सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँमा काराृवार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
चाँदीको भाउ पनि बिहिवार स्थिर भयाे । बिहिवारचाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भएको छ ।
मा प्रकाशित