सुनचाँदीको मूल्य उच्च रकमले बढ्याे

आर्थिक परिवेश

१७ फागुन, काठमाण्डौ ।   नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य बढेको छ ।

गत शुक्रबारको तुलनामा आइतवार सुन तोलामा पाँच हजार ६०० र चाँदी प्रतितोलामा दुई सय ४५ रुपैयाले बढेको छ ।

सुनको मुल्य बढेसंगै आइतवार सुन प्रतितोला ३ लाख २० हजार ५०० कायम भइ कारोवार भएको नेपाल सन चाँदी व्यवसायी महासंले जनाएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १४ हजार ९०० मा रुपैयामा कारोबार भएको थियो । यसैगरी,आइतवार चाँदीको मूल्य प्रतितोला पाँच हजार ९८५ कायम भएको छ ।

 

मा प्रकाशित