
९ मंसिर, काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ ।
बुधवार मुल्य बढेर सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँमा काराेवार भएकाे छ । मंगलवार सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ रहेकाे थियो ।
मा प्रकाशित