अमेरिकी डलर तेस्रो स्थानमा झरयो

आर्थिक परिवेश

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ ।

यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ६९ पैसा तथा बिक्री दर १३१ रुपैयाँ २९ पैसा तोकिएको छ।

त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६० पैसा रहेको छ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको भाउ कुनको कति ?

मा प्रकाशित