५ बैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई÷मधेस द्रुत मार्गको निरिक्षण अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्रीले द्रुत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गर्नुभएको हो ।
उहाँका साथमा उपप्रधान तथा रक्षामन्त्री, भौतिक तथा यातायात व्यवस्था मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति समेत रहनुभएको छ ।