०६ जेठ काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मुल्य तोलामा एक हजार छ सयले वृद्धि भै नयाँ रेकर्ड निर्माण भएको छ ।
आइतवार सुन प्रतितिोला एक लाख ४० हजार नौ सय रुपैया निर्धारण भै कारोवार भएको छ ।
शुक्रबार सुन तोलामा एक लाख ३९ हजार तीन सयमा कारोबार भएको थियो ।
त्स्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकोमा आइतवार भने प्रतितोला एक लाख ४० हजार दुई सय रुपैयामा कारोवार भएको छ ।
यसु दिन चाँदीको मूल्य पनि आज तोलामा एक सय १० रुपैयाले वृद्धि भै तोलाको एक हजार नौ सय १० रुपैयामा कारोवार भएको छ ।