सुनको मूल्य एकै दिन तोलामा सात हजार ५ सय रुपैयाले घट्याे

आर्थिक परिवेश

१० बैशाख, काठमाण्डौं ।    बुधवार नेपाली बजारमा छाप भएको सुनको मूल्य तोलामा सात हजार ५ सय रुपैयाले घटेको छ ।
मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य बुधवार भने घटेर एक लाख ९० हजार ४०० मा कारोवार भएको छ ।
बुधवार चाँदी प्रतितोलाको पाँच रुपैयाले घटेर एक हजार ९६५ मा कारोबार भएको छ ।

मा प्रकाशित