१८ बैशाख, विराटनगर । कोशी प्रदेशस्तरीय लगानी सम्मेलन बिहिवारदेखि विराटनगरमा शुरू भएकाे छ ।
‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ काे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

लगानी सम्मेलनमा विभिन्न ७१ वटा अायाेजनाहरू लागनीकाे लागि साेकेसमा राखिएकाे छ । लगानी सम्मेलनमा भारत, चीन, अमेरिका, काेरिया अष्टेलिया लगायतका मुलुकका लगानीकर्ताहरूकाे सहभािगता रहने भएकाे छ । सम्मेलनकाे क्ममा प्रदेशमा लगानीकाे अवसरका वाारेमा पनि छलपफल गरिने कार्यक्रम रहेकाे छ ।

सम्मेलन भाेली शुक्रवारसम्म जारी रहने छ ।