१४ कार्तिक, काठमाडौं । बुधबार नेपाली शेयर बजारको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
मंगल वार उच्च अंकले बढेको बजार बुधवार भने १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ ।
बुधवार कुल ३०५ कम्पनीहरुका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयरहरु किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।
बुधवार गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ ।
यस दिन नेपाली शेयर बजारको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगल वार उच्च अंकले बढेको बजार बुधवार भने १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ ।
बुधवार कुल ३०५ कम्पनीहरुका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयरहरु किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।
यस दिन गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ ।
मा प्रकाशित