परिसूचक घटे पनि शेयर काराेवार उच्च रकमले बढ्याे

आर्थिक परिवेश

 २५ पुष, काठमाडौँ । नेपाली शेयर बजारकाे  परिसूचक नेप्से  साताकाे अन्तीम काराेवारकाे दिन बिहिवार  १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ । ।

बिहिवार  तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयरहरू   सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय रूपैयामा बिनबेच भएका छन् ।

आज ५५ कम्पनीको शेयर मूल्य बढेको एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात स्थिर रहेका छन्

मा प्रकाशित