नेपाल स्टकमा प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति प्रकृया शुरू

आर्थिक परिवेश

११ फाल्गुन,काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हो ।

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनुभएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल हुनुहुन्छ ।

नेपाल स्टक एक्सच्यानजका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीकाे पदावधी

मा प्रकाशित