नेप्से परिसूचकमा मंगलवार उच्च अङ्ककाे वृद्धि काराेवार १४ अर्ब माथि
आर्थिक परिवेश

०८ असार, काठमाडौँ  ।   नेपाली शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचकमा मंगलवार उच्च अङ्कले वृद्धि भएको छ । यस दिन  नेप्से परिसूचक ७५ दशमलव ३३ अङ्क अर्थात् तीन दशमलव ०३ प्रतिशतले बढेर दुई हजार पाँच सय ६३ दशमलव ४३ को बिन्दु कायम भएको छ । मंगवलवार तीन सय १७ कम्पनीहरूका तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर एक लाख ७१ हजार तीन सय ८७ पटक बिनबेच हुँदा  १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौ सय ९५ बराबरको कारोबार भएको छ । यस दिनकाे कारोबारमा सबै समूहका उपसूचक हरियो देखिँदा सबैभन्दा धेरै व्यापार…

नेप्से परिसूचक ६१ ‍‍. ६१ अङ्क अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढ्दा काराेवार रकम घट्याे
आर्थिक परिवेश

०६ साउन काठमाडौँ ।   यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम १५ अर्ब नाघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा  १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ । व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै छ दशमलव…

शेयर बजारमा तिब्र वृद्धि काराेवार उच्च रकमले बढ्याे
आर्थिक परिवेश

०३ असार,काठमाडौँ । नेपाली शेयर बजारकाे कारोबार मापक नेप्से परिसूचक साताकाे अन्तीम काराेवार दिन बिहिवार  झण्डै ६० अङ्कले उकालो लागेको छ । यस दिन  नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ अंकमा पुगेको  छ । शेयर बजारमा यस दिन  कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर  १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैङ्क, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो…

शेयर बजारकाे पिरसूचक ५४ अंकले बढ्दा काराेवार रकम १२ अर्ब पाँच करोड
आर्थिक परिवेश

०२ साउन , काठमाडौँ । नेपाली शेयर बजारकाे परिसूचक नेप्से बुधवार उच्च अंकले बढेकाे छ । परिसूचक मात्रै हाेइन यस दिन बजारकाे काराेवार रकम पनि उल्लेखनीय रूपमा बढेकाे छ  । बुधवार नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको छ । यस दिन तीन सय छ कम्पनीहरूका तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता शेयरहरू एक लाख ४९ हजार छ सय ८१ पटक किनबेच हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको छ । बुधवार व्यापार समूहको उपसूचक सबैभन्दा धेरै…

शेयर बजार उच्च अंकले बढ्याे काराेवार रकम ९ अर्ब माथि
आर्थिक परिवेश

 ०१ साउन काठमाडाै ।  नयाँ  अर्थमन्त्रिले पदबहाली गरेकाे भाेलीपल्ट  नेपाली शेयर बजारकाे काराेवारमा उत्साह छाएकाे छ । यस दिन २६ महिनापछि सेयर बजारको परिसूचक बढेर २३०० अंक माथि पुगेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो । यसदिन बजारमा कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयरहरुको कारोबार भएको छ । सोमवार ८ अर्ब ७३ करोड रुपैया बराबरकाे कारोबार भएको थियो । यस दिन बजारमा कुल २३४ कम्पनीहरुको मूल्य बढ्दा ८ कम्पनीहरुको घटेकाे  छ । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो त्यस्तै बैंकिङ विकास…