बिहिवार नेप्से परिसूचक दाेहाेराे अंकले घट्याे
आर्थिक परिवेश०८ कार्तिक, काठमाडौँ । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिवार दाेहाेराे अंकले ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ अंकमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । यस दिन कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार मूल्यमा…
नेप्से परिसूचक २७०० अंक मुनि काराेवार रकम भने बढ्याे
आर्थिक परिवेश०४ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै परिसूचक २६९७ मा कायम भएको छ । यस दिन बजारकाे कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोड रुपैया बराबरकाे काराेवार भएकाे छ । यस दिन १८ कम्पनीको मूल्य बढ्दा २२६ कङ्कोगपनीकाे काराेवार घट्यो । यस दिन सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स…
नेप्से परिसूचक बढेर २६९० दशमलव ७२ मा
आर्थिक परिवेश२१ असाेज काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा साेमवार पनि जारी रहेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर ४८३ दशमलव ७८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर रु सात अर्ब नौ करोड ५९ लाख…
नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३
आर्थिक परिवेश२० असाेज काठमाडौँ । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार उच्च अकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३ दशमलव ५८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ । आजको कारोबारमा कूल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर रु छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय…
शेयर बजारमा उच्च अङ्ककाे वृद्धि परिसूचक दुई हजार ६२४
आर्थिक परिवेश१५ असाेज काठमाडौँ । नेपाली शेयर बजारकाे परिसूचक (नेप्से) मा मगलवार उच्च अङ्कको सुधार भएको छ । यस दिन नेप्से परिसूचक ११४ दशमलव ७० अङ्कले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धि पछि परिसूचक दुई हजार ६२३ दशमलव ५६ को अङ्कमा कायम भएको छ । मगलवार तीन सय सात कम्पनीहरुका एक करोड ७५ लाख सात हजार ५५५ कित्ता शेयरहरु सात अर्ब ६१ करोड ६५ लाख २२ हजार मुद्ययमा किनबेच भएका छन्। यस दिन वित्त समूह सबैभन्दा धेरै नौ दशमलव ७४ प्रतिशतले बढेको छ । त्यस्तै, बैङ्किङ तीन दशमलव ८३, विकास बैङ्क पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव…