नेप्से परिसूचक झण्डै ३७ अङ्कले ओरालो काराेवार रकम १२ अर्ब २४ करोड ३६ लाखमा कायम
आर्थिक परिवेश

  १३ भदाै, काठमाडौँ ।   धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८९ दशमलव ७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ । कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब…

बजारमा उच्च अङ्कले घट्याे परिसूचक २७८२ ‍‍‍‍‍‌‍.६० मा कायम
आर्थिक परिवेश

११ भदाै  काठमाडौँ ।  यो साताकाे कारोबारको दोस्रो दिन पनि पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ । म‌‌गलवार नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । यस दिन तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० बराबरको शेयरकाे कारोबार भएको…

आइतवार नेप्से परिसूचक र कारोवार रकम दोहोरो अङ्कले घट्याे
आर्थिक परिवेश

०२ भदौ काठमाडौ ।   नेपाली शेयर बजारमा आइतवार नेप्से परिसूचक र कारोवार रकम दोहोरो अङ्कले घटेको छ । आइतवार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको छ । यस दिन कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयरहरु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने घटेको छ । यस दिन ४ कम्पनीहरुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट…

शेयर बजारमा उच्च अंककाे काराेवार परिसूचकले ३ हजार पार गरयाे
आर्थिक परिवेश

काठमाडौँ ।  नेपाली शेयर बजारमा बिहिवार एक  अर्को कीर्तिमान कायम भएको छ । बजारमा बिहिवार कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन झण्डै  ३० अर्ब बराबरको शेयरकाे कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । यस दिन कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयरहरू  २९ अर्ब ९५ करोड ८५ लाख…

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
आर्थिक परिवेश

  २९ साउन, काठमाडौँ ।  यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलवार भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको  पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा  २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार बैङ्किङ शून्य…