
शेयर बजारमा उच्च अंककाे वृद्धि काराेवार रकम पनि बढ्याे
आर्थिक परिवेश२५ कार्तिक, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा आइतवार करिब १० अर्ब बराबरको कारोबार भएको छ । यस दिन नेप्से परिसूचक ६२ दशमलव ५४ अङ्कको वृद्धि पछि दुई हजार सात सय ३८ दशमलव ०६ को अङ्कमा कायम भएको हो । आइतवार तीन सय २५ कम्पनीको दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता शेयर एक लाख छ सय ५१ पटक खरिदबिक्री हुँदा नौ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ बराबरको कारोबार भएको छ । आइतवार जलविद्युत् समूहको उपसूचकमा सबैभन्दा बढी चार दशमलव २६ प्रतिशतको वृद्धि देखिएको छ । बैङ्किङ एक दशमलव…

नेप्से परिसूचक १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा
आर्थिक परिवेश१४ कार्तिक, काठमाडौं । बुधबार नेपाली शेयर बजारको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगल वार उच्च अंकले बढेको बजार बुधवार भने १४.४३ अंकले घटेर २६७७.६२ विन्दुमा बन्द भएको छ । बुधवार कुल ३०५ कम्पनीहरुका एक करोड २० लाख ६९ हजार ८७८ कित्ता शेयरहरु किनबेच हुँदा ५ अर्ब ९५ करोड ३९ लाख बराबरको कारोबार भएको छ । बुधवार गुँरास लघुवित्त र मिड सोलु हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको सबैभन्दा बढी ४.९० प्रतिशतले घटेको छ । यस दिन नेपाली शेयर बजारको नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगल वार उच्च अंकले बढेको बजार…

बिहिवार नेप्से परिसूचक दाेहाेराे अंकले घट्याे
आर्थिक परिवेश०८ कार्तिक, काठमाडौँ । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिवार दाेहाेराे अंकले ओरालो लागेको छ । यस दिन नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ अंकमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । यस दिन कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार मूल्यमा…

नेप्से परिसूचक २७०० अंक मुनि काराेवार रकम भने बढ्याे
आर्थिक परिवेश०४ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ४७.४४ अंक घटेसँगै परिसूचक २६९७ मा कायम भएको छ । यस दिन बजारकाे कारोबार रकम भने बढेको छ । गत बिहीबार ७ अर्ब १९ करोडको कारोबार भएकोमा आज ८ अर्ब १८ करोड रुपैया बराबरकाे काराेवार भएकाे छ । यस दिन १८ कम्पनीको मूल्य बढ्दा २२६ कङ्कोगपनीकाे काराेवार घट्यो । यस दिन सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.०२, विकास बैंक २.३४, फाइनान्स ४.००, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.१४, लगानी १.८९, जीवन बीमा २.४६, उत्पादन २.०५, माइक्रोफाइनान्स…

नेप्से परिसूचक बढेर २६९० दशमलव ७२ मा
आर्थिक परिवेश२१ असाेज काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा साेमवार पनि जारी रहेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ३७ दशमलव १३ अङ्कले उकालो लागेर दुई हजार ६९० दशमलव ७२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव ३२ अङ्कले उकालो लागेर ४८३ दशमलव ७८ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट हुँदा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कुल एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर रु सात अर्ब नौ करोड ५९ लाख…