बजारमा तिब्र उतारचढाव १० कम्पनीका शेयर काराेवारमा सर्किट
आर्थिक परिवेश

२३ साउन,काठमाडौँ ।    मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधवार उच्च अङ्कको सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो । यस दिन आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा  १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै…

परिसूचक उच्च अंकले घट्दा काराेवार रकमले नयाँ रेकर्ड बनायाे
आर्थिक परिवेश

 २२ साउन,  काठमाडौँ । नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार  उच्च अङ्कले ओरालो लागेको छ । नेप्से उच्च अंकले घटे पनि यस दिन काराेवार रकमले भने  नयाँ रेकर्ड बनाएकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २७ दशमलव २२ अङ्कले ओरालो लागेर चार सय ६४ दशमलव ५६ मा सीमित भएको छ । कुल पाँच करोड ३८ लाख…

नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढ्याे काराेवार २२ अर्ब नजिक
आर्थिक परिवेश

२१ साउन, काठमाडौ ।   यो साताको कारोबारको पहिलो दिन सोमवार नेपाली शेयर बजारको परिसूचक (नेप्से)मा एक दशमलव ४७ प्रतिशतको वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको छ । सोमवार तीन सय २६ कम्पनीहरुका चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयरहरु २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयामा किनबेच भएका छन् । सोमवार आठवटा कम्पनीहरुको शेयर मूल्य १०९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।…

शेयर कारोबारमा बदमासी भएको बारे नियामकले अनुसन्धान गर्नु पर्छ : डा. महत
आर्थिक परिवेश

२१ साउन, काठमाडौं ।   पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविकरूपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमवार बैठकमा विशेष समयमा बोल्नुहुँदै डा महतले अहिले पुँजीबजारको वृद्धिलाई स्वभाविक रूपमा लिन नसकिने बताउनु भएको हो । त्यहाँ केहि चलखेलको सम्भावना प्रशस्त देखिएका छन्”, उहाँले भन्नुभयो, “कतिपय संस्थाको जसरी शेयर मूल्य बढेको छ, त्यो स्वभाविक देखिँदैन यतातर्फ सरकार र नियामकको ध्यान जान जरुरी छ पूर्व अर्थमन्त्रीले भन्नु भयो । नेपाल राष्ट्र बैंकले ल्याएकोे पछिल्लो मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पु¥याउने उहाँले बताउनुभयो । सार्वजनिक वित्त…

नेपाली शेयर बजारमा उच्च रकमकाे काराेवार नयाँ रेकर्ड निर्माण
आर्थिक परिवेश

१६ साउन, काठमाडौ‌‌  । बुधबार नेपाली शेयर बजारको कारोवार हालसम्मकै उच्च रकम बराबरको भएको छ । यस दिन नेप्सेमा ३३२ कम्पनीहरुका २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बरारको शेयरको किनबेच भएको छ । यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो । यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर किनबेच भएको थियो । बुधवारको कारोवार रकम पछि नेपाल िशेय बजारमा नयाँ रेकर्ड निर्माण भएको छ । यस दिन नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ । बुधबार १० कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ…