शेयर बजारमा उच्च अंककाे काराेवार परिसूचकले ३ हजार पार गरयाे
आर्थिक परिवेश

काठमाडौँ ।  नेपाली शेयर बजारमा बिहिवार एक  अर्को कीर्तिमान कायम भएको छ । बजारमा बिहिवार कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन झण्डै  ३० अर्ब बराबरको शेयरकाे कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । यस दिन कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयरहरू  २९ अर्ब ९५ करोड ८५ लाख…

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट
आर्थिक परिवेश

  २९ साउन, काठमाडौँ ।  यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलवार भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको  पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा  २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार बैङ्किङ शून्य…

शेयर बजारमा सोमवार हालसम्मकै उच्च रकमको कारोवार
आर्थिक परिवेश

२८ साउन,काठमाण्डौ ।   नेपाली शेयर बजारमा सोमवार हालसम्मकै उच्च रकमको कारोवार भएर नयाँ रेर्कड निर्माण भएको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै २५ अर्ब ७७ करोड माथिको कारोबार भएको शेयर बजारमा सोमवार त्यो भन्दा बढी रकमको कारोबार भएर कारोवार २७ अर्ब नाघेको छ । यस दिन नेप्से परिसूचक ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । समोमवार तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयरहरु २७ अर्ब २४ करोड २० लाख…

शेयर बजारकाे काराेवार हाल सम्मकै उच्च बजार पूँजीकरणमा नयाँ रेर्कड
आर्थिक परिवेश

 २७ साउन काठमाडौँ  । नेपाली शेयर बजारकाे काराेवारमा आइतवार दुइ नयाँ  रेर्कड  निर्माण  भएका छन  ।  याे  हालसम्मकै उच्च रकमकाे  कारोबार हाे । आइतवार नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । यस दिन नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा  २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार…

बजारमा तिब्र उतारचढाव १० कम्पनीका शेयर काराेवारमा सर्किट
आर्थिक परिवेश

२३ साउन,काठमाडौँ ।    मङ्गलबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधवार उच्च अङ्कको सुधार देखिएको छ । यस दिन नेप्से परिसूचक एक सय आठ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ को विन्दुमा कायम भएको हो । यस दिन आज नेप्से परिसूचक चार दशमलव ०८ प्रतिशतले बढेको हो । तीन सय ३० कम्पनीको तीन करोड ८० लाख ४१ हजार दुई सय ६७ कित्ता शेयर दुई लाख १२ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा  १७ अर्ब ९५ करोड नौ लाख १८ हजार छ सय २७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबै…